नियम ९क
खाद्य पदार्थ नष्ट गर्न सक्ने
कुनै खाद्य पदार्थ उत्पादन वा बिक्री भैरहेको वा
बिक्रीको लागि रहेको अवस्थामा आ“खाले स्पष्ट देखिने गरी सडेको गलेको, कुहिएको
वा कीरा परेको वा अन्य कुनै कारणबाट खान नहुने स्थिति भई परीक्षणको लागि
पठाइएकोमा त्यस्तो खाद्य पदार्थ प्रतिवेदन प्राप्त नभएसम्म राखिछोड्दा झन् बिग्रिन
सक्ने अवस्था भएमा स्थानीय प्रशासन वा नगरपालिका वा गाउ“ विकास समितिको
प्रतिनिधिसमेत राखी खाद्य निरीक्षकले उक्त खाद्य पदार्थ तत्कालै गाडेर, जलाएर वा
अन्य कुनै उपायद्वारा नष्ट गर्न सक्नेछ ।